You are viewing the translated version of संयन्त्र नष्ट गर्ने वा निष्क्रिय बनाउने.

Section 30
संयन्त्र नष्ट गर्ने वा निष्क्रिय बनाउने
नियमनकारी निकायले कुनै पनि संयन्त्र तथा रेडियोधर्मी पदार्थ नष्ट गर्न वा निष्क्रिय बनाउन आवश्यक शर्तहरु तथा मापदण्ड तोक्नेछ।